पाँच अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३ लाख ११ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको १५ करोड ५ लाख, अपि पावरको १३ करोड ७० लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ८४ लाख, शिवम् सिमेन्टको ८ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स