नेप्सेमा एक कम्पनीको साढे ७४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको साढे ७४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार नागरिक लगानी कोषको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको १४ प्रतिशतले हुन आउने कुल ७४ लाख ३९ हजार २५० कित्ता सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स