पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २४ लाख ९८ हजार कित्ता सेयर ४ अर्ब ८१ करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघ्ुवित्त, न्यादी हाइड्रोपावर, युनिक लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

माथिलो मैलुन खोलाको ९.५४%, कुथेली बुखेरी हाइड्रोपावरको ८.३९%, आत्मनिर्भर लघुवित्तको ८%, सिनर्जी पावरको ७.७८%, रुरु जलविद्युतको ७.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स