आज यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५५ लाख ४ हजार कित्ता सेयर ५ अर्ब ६८ करोड ९५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १० वटा कम्पनीको सेयर मूल्य बढ्दा २३३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अप्पर स्यांगे हाइड्रोपावरको ७.८३%, एनआईबीएल ग्रोथ फण्डको ४.८५%, इग्वा हाइड्रोपावरको ४.१४%, नबिल ब्लालेन्स फण्डको ४.०८%, सीवाईसी लघुवित्तको ४.०२%, सनराइज बैंक डिबेन्चरको ३.०५%, मिड सोलु हाइड्रोपावरको २.५२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स