यस्ता छन् आज सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३५ लाख ३५ हजार कित्ता सेयर ५ अर्ब ६६ करोड ३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन हाइड्रोपावरको ९.८४%, एक्सेल डेभलपमेन्ट बैंकको ८.१२%, सिभिल बैंक डिबेन्चरको ५.८१%, रावा इनर्जीको ५.३३%, नेपाल फाइनान्सको ५.११%, मातृभूमि लघुवित्तको ५.०५% लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स