चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ४८ लाख ४६ हजार कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१९ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिभर फल्स् पावर, हिमालयन हाइड्रोपावर, रावा इनर्जीमा १०, इष्टर्न हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

तेह्रथुम पावरको ८.८३%, बलेफी हाइड्रोपावरको ७.६०%, भिजन लुम्बिनी उर्जाको ६.६१%, ग्रीन भेन्चरको ६.३६%, एसियन हाइड्रोपावरको ५.८८%, सिर्जनशील लघुवित्तको ५.८३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स