एक लघुवित्तमा सकरात्मक सर्किट लाग्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९० लाख ७७ हजार कित्ता सेयर ७ अर्ब २४ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मानुषी लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

थ्री स्टार हाइड्रोपावरको ९.९०%, अपर स्यांगे हाइड्रोपावरको ७.५४%, आत्मनिर्भर लघुवित्तको ५.८०%, सानिमा लार्ज क्याप फण्डको ५.३७%, कुमारी सबल योजनाको ४.०७%, लक्ष्मी भ्यालु फण्डको ३.८४%, स्वेत गंगा हाइड्रोपावरको ३.६७%, एनआईबीएल ग्रोथ फण्डको ३.५४%, ग्लोबल आईएमई ब्लालेन्स फण्डको ३.२४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स