एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १ लाख ५३ हजार कित्ता सेयर ९ अर्ब ६५ करोड ८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

युनिक नेपाल लघुवित्तको ९.१४%, नेष्डो समृद्वि लघुवित्तको ८.४३%, अपर हेवा खोलाको ७.९२%, गुडवील फाइनान्सको ७.८३%, सिर्जनशील लघुवित्तको ७.८०%, अपर सोलु हाइड्रो इलेक्ट्रिकको ७.७३%, वीन नेपाल लघुवित्तको ७.५८%, सपोर्ट माइक्रो फाइनान्सको ६.८१%, उन्नति सहकारी लघुवित्तको ५.९० प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स