१.३८ अंकले घट्यो नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा आएको छ ।

७४ लाख ३४ हजार ५३७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

बोतलर्स नेपाल, मानुषी लघुवित्त, तेह्रथुप पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स