दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ८३ लाख कित्ता सेयर १२ अर्ब २४ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कुथेली बुखेरी स्मल हाइड्रोपावरमा १०% र रसुवागडी हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

मिड सोलु हाइड्रोपावरको ८.४८%, मितेरी डेभलपमेन्ट बैंकको ७.८९%, पिपल्स् हाइड्रोपावरको ७.६२%, उपकार लघुवित्तको ७.२२%, सनराइज फोक्सड इक्विटी फण्डको ४.८९%, राधी विद्युत कम्पनीको ४.८७%, गुडवील फाइनान्सको ४.७१%, मध्य भोटेकोशीको ४.७० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स