तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५० लाख कित्ता सेयर १३ अर्ब ७२ करोड ७३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४२ वटा कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर, मिड सोलु हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

आत्मनिर्भर लघुवित्तको ९.९८%, माई खोला हाइड्रोपावरको ९.९३%, पिपल्स् हाइड्रोपावरको ९.०९%, थ्री स्टार हाइड्रोपावरको ७.७९%, सिटिजन्स म्यूचल फण्डको ५.९५%, एचआईडीसीएलको ५.६५%, कुमारी इक्विटी फण्डको ५.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स