पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड १४ लाख ५४ हजार कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कर्पेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावरमा १०%, मल्टीपर्पेस फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

सीईडीबी हाइड्रोपवरको ९.६२%, सगरमाथा जलविद्युतको ९.५८%, ग्रीन डेभलपमेन्ट बैंकको ९.५७%, साइन रेसुंगाको ९.४६%, मन्दाकिनी हाइड्रोपावरको ७.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स