चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६ करोड ५४ लाख ७५ हजार कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, राष्ट्रिय बीमा कम्पनी, एलआईसी, सम्पदा लघुवित्त, मल्टीपर्पेश फाइनान्सको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

लिबर्टी इनर्जीको ९.९३%, रिलायन्स फाइनान्सको ६.९९%, उन्नति सहकारीको ६.६०%, कर्णाली डेभलपमेन्ट बैंकको ५.२६%, नागरिक लगानी कोषको ४.७९%, बुटवल पावरको ४.६७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स