करिब २९ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार, नेप्से परिसूचक ३४.४७ अंकले घटेर २९६६.३३ अंक विन्दुमा आइपुगेको छ ।

आज ६ करोड ५४ लाख ७५ हजार कित्ता सेयर २८ अर्ब ८३ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८२ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, अपी पावरको ७८ करोड ७६ लाख, कुमारी बैंकको ६५ करोड ९३ लाख, , एचआईडीसीएलको ५२ करोड ९३ लाख, ङादी ग्रूपको ५२ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स