नेप्से ३४ अंकले बढ्दा १० कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३४.२९ अंकले बढेर २९५७.७५ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड १२ लाख ३० हजार कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७९ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सेन्ट्रल फाइनान्स, समृद्वि फाइनान्स, प्रोगेशिभ फाइनान्स, मातृभूमि लघुवित्त, एचआईडीसीएल, हिमालयन हाइड्रोपावर, इग्वा हाइड्रोपावर, अपर स्यांगे हाइड्रोपावरमा १०% र गुडवील फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स