चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड २७ लाख ६४ हजार कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मातृभूमि लघुवित्त, पिपल्स् पावर, दोल्ती पावरमा १०%, गुडवील फाइनान्समा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

न्यादी हाइड्रोपावरको ९.९७, मिड सोलु हाइड्रोपावरको ९.९१, विन्दवासिनी हाइड्रोापावरको ९.७५, शुभम् पावरको ९.६५, प्रोगेशिभ फाइनान्सको ७.७९, गोर्खाज फाइनान्सको ६.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स