६ कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ६.७० अंकले बढेर २७६६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड ९ लाख ४६ हजार कित्ता सेयर २० अर्ब ७ करोड ४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स्, सर्वोतम सिमेन्टमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

कुगेली बुखेरी स्मल हाइड्रोपावरको ९.९६%, विशाल बजारको ९.४९%, मन्दाकिनी हाइड्रोपावरको ९.३०%, निफ्राको ८.६६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स