काठमाडौं । बुधबार, नेप्से परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ अंक विन्दुमा आइपुगेको छ ।
आज ३ करोड ८० लाख ४१ हजार कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २३९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ ।
त्यसैगरि, बोटल्स् नेपाल (बालाजु), गुडवील फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्वि फाइनान्स, प्रोगेशिभ फाइनान्स, नेपाल रि इन्स्योरेन्स, मैलुङ खोला जलविद्युत, दोल्ती पावर, सिटी होटल, हिमालयन रि इन्स्योरेन्समा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
Yes