नेप्से ४० अंकले बढ्दा ९ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । सोमबार, नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ९७ लाख ७३ हजार कित्ता सेयर २१ अर्ब ८६ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रुरु जलविद्युत, सीईडीबी हाइड्रोपावर, सगरमाथा जलविद्युत, कुथेली बुखेरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर, माथिलो मैलुङ खोला जलविद्युत, भिजन लुम्बिनी उर्जा, मुक्तिनाथ कृषि कम्पनीमा १०% र सिटी होटलमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स