पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ करोड १३ लाख २१ हजार कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एचआईडीसीएल, नेपाल हाइड्रो डेभल्पर्स, शुभम् पावर, सिटी होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावरको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रोगेशिभ फाइनान्सको ९.९७%, नेपाल फाइनान्सको ९.९६%, सानिमा माई हाइड्रोपावरको ९.९६%, मकर जितुमायाको ९.३२%, गोर्खाज फाइनान्सको ८.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स