३ कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ५५ लाख ९४ हजार कित्ता सेयर १४ अर्ब १३ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपकार लघुवित्तमा १०%, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गणपति लघुवित्तको ९.९७%, राष्ट्रिय बीमा कम्पनीको ९.९४%, आरएसडीसी लघुवित्तको ९.७४%, नाडेप लघुवित्तको ९.७२%, लक्ष्मी लघुवित्तको ९.७०%, बोटल्स् नेपाल (बालाजु)को ९.५७%, डिर्पोक्स लघुवित्तको ९.५० प्रतिशतले सेयर मुल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स