दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ अंक विन्दुमा आइपुगेको छ ।

आज ४ करोड ७ लाख ४७ हजार कित्ता सेयर १६ अर्ब २० करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल (तराई) र एशियन हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

चन्द्रागिरी हिल्स्को ९.९७%, समृद्वि फाइनान्सको ९.६५%, आरम्भ चौतारीको ९.१७%, साहश उर्जाको ८.४६%, मितेरी डेभलपमेन्ट बैंकको ७.६६%, गुराँस लघुवित्तको ६.७५%, सुपर माई हाइड्रोपावरको ६.६४%, हाथ्वे इन्भेष्टमेन्टको ६.१६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स