नेप्से ७५ अंकले बढ्दा ७ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ९७ लाख ९० हजार कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२० वटा कम्पनीको सेयर मूल्य बढ्दा २० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल, समृद्वि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथ्वे इन्भेष्टमेन्ट, नेपाल वायर हाउजिङमा १०%, साहस उर्जामा ९.९९%, ग्लोबल आईएमई ब्यालेन्स फण्डमा ९.९८ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

हिमालय उर्जा विकासको ९.९६%, युनिभर्सल पावरको ९.८३%, पिपल्स् हाइड्रोपावरको ८.७२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स