दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १५.७९ अंकले बढेर २१५२.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख ६१ हजार कित्ता सेयर ५ अर्ब ५३ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गणपति लघुवित्त र आत्मनिर्भर लघुवित्तमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
बुद्वभूमि नेपालमा ९.९१%, युनिक नेपाल लघुवित्तको ९.७९%, सबैको लघुवित्तको ९.१५%, महिला लघुवित्तको ८.८२%, सर्पोट माइक्रो फाइनान्सको ८.७३%, जाल्पा सामुदायिक लघुवित्तको ८.२७%, एनएमबी माइक्रो फाइनान्सको ८.०८%, धौलागिरी लघुवित्तको ७.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स