आँखुखोला जलविद्युतले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आँखुखोला जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स