नेप्से ४७ अंकले बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १६ लाख ४५ हजार कित्ता सेयर ४ अर्ब ५७ करोड ६८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको ८.५४%, समाज लघुवित्तको ६.९६%, गुडवील फाइनान्सको ५.७४%, नेशनल हाइड्रोको ५.५१%, सनराइज ब्लुचिप फण्डको ५.३६%, प्रभु इन्स्योरेन्सको ५.२३%, हिमाल दोलखा हाइड्रोपावरको ५.२०%, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.१४%, सानिमा जीआईसी इन्स्योरेन्सको ५.१२%, समलिङ पावरको ५.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स