नेप्सेमा एक माइक्रो फाइनान्सको करिब साढे १ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक माइक्रो फाइनान्स कम्पनीको करिब साढे १ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा कम्पनीको १३ प्रतिशतले हुन आउने कुल १ लाख २३ हजार ८०९.४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स