धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी नवराज अधिकारीलाई

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रशासकीय प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक नवराज अधिकारीलाई दिइएको छ ।

नरेन्द्रकुमार रानालाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । अब प्रशासकीय प्रमुखको रुपमा भने अधिकारीले काम गर्ने छन् ।

राना अहिले अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुखको रुपमा कार्यरत छन् । कामको चाप गरेकोले जिम्मेवारी बाँडेका हुन् । सिनियरको हिसाबमा अधिकारीलाई प्रशासकीय जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स