समाज लघुवित्तमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीले कति कमाए ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ४४ हजार कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १९८ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समाज लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

माण्डु हाइड्रोपावरको ७.८३%, वीन नेपाल लघुवित्तको ६.२०%, दिब्यश्वरी हाइड्रोपावरको ४.८६%, एनआईसी एसिया ब्यालेन्स फण्डको ३.९३%, आत्मनिर्भर लघुवित्तको ३.७१%, प्रभु स्मार्ट फण्डको ३.६३%, मैलुङ खोला जलविद्युतको ३.५३%, अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको ३.०३%, साधना लघुवित्तको २.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स