एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३२ लाख २३ हजार कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

मनकामना स्मार्ट लघुवित्तको ९.९४%, शिव श्री हाइड्रोपावरको ८.१७%, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३५%, दिब्यश्वरी हाइड्रोपावरको ६.७१%, युनियन हाइड्रोपावरको ४.४५%, हिमालयन उर्जा विकास कम्पनीको ४.११%, लिबर्टी इनर्जीको ४.०५ प्रतिशतले सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स