करिब ६ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार, नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २९ लाख ५० हजार कित्ता सेयर ५ अर्ब ८९ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २७ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको २४ करोड ४८ लाख, ग्रीन लाइफ हाइड्रोपावरको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३० लाख, सोनापुर मिनरल्स्को १४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स