नेप्सेमा हरियाली छाउँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार, नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २६ लाख ६५ हजार कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआरएनको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३६ करोड ३० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, माउन्टेन इनर्जीको २३ करोड १७ लाख, लोबल आईएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख, गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स