काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीको सेयर संरचना परिवर्तन भएर संस्थापक तर्फ ५१.४९ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४८.५१ प्रतिशत कायम भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी अनुसार कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता रहेको छ।
कम्पनीको पुँजी संरचना पश्चात संस्थापक समूहतर्फ ७१ लाख ९६ हजार ५०५.७४ कित्ता (५१.४९) र सर्वसाधारण समूहतर्फ ६७ लाख ८१ हजार १३६.९८ कित्ता (४८.५१) धितोपत्रको अनुपात कायम भएको छ ।