४ कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । बुधबार, नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ७ लाख ३८ हजार कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९१ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, युनिलिभर नेपाल, कालिन्चोक दर्शन, उपर लाहोर खोला र भगवती हाइड्रोपावरमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

पोखरा फाइनान्सको ८.१७%, नारायणी डेभलपमेन्ट बैंकको ७.६५%, नेपाल वायर हाउजिङको ६.०६%, मुक्तिनाथ कृषि कम्पनीको ५.८५%, सर्वोतम सिमेन्टको ४.७९%, इमर्जिङ नेपालको ४.३८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स