नेप्सेमा एक हाइड्रोपावर कम्पनीको १ करोड ८६ लाख कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक हाइड्रोपावर कम्पनीको साढे १ करोड कित्ताबढी सेयर सूचीकृत भएको छ ।

सोमबार अरुण भ्याली हाइडोपावर डेभलपमेन्ट कम्पनीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन १७ देखि चैत ७ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद सेयर सूचीकृत गराएको हो ।

उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स