चार कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश हाइड्रोपावरको सेयर मूल्य बढ्यो

काठमाडौं । सोमबार, नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२.०० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ४३ लाख ७० हजार कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सामुदायिक लघुवित्त, बुद्वभूमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावरको १०% र नेरुडे मिर्मिरे लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

वाराही हाइड्रोपावरको ९.०९%, एनआईसी एसिया बैंकको ९.०६%, माई खोला हाइड्रोपावरको ८.२१%, छायाङदी हाइड्रोपावरको ७.३५%, एनएमबी ५० को ७.१८%, विन्दावासिनी हाइड्रोपावरको ६.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स