तीन कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८२ लाख ८२ हजार कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तमा १० प्रतिशतले सकरातमक सर्किट लागेको छ ।

स्वाभिमान लघुवित्तको ९.९४%, सीईडीबी हाइड्रोपावरको ९.६१%, ग्लोबल आईएमई लघुवित्तको ९.०३%, धौलागिरी लघुवित्तको ८.६१%, अभियान लघुवित्तको ८.४९%, उपकार लघुवित्तको ८.३४%, गणपति लघुवित्तको ८.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स