दुई लघुवित्तमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८४ लाख ९० हजार कित्ता सेयर ३ अर्ब ७० करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, उपकार लघुवित्त, युनिक लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
मान्डु हाइड्रोपावरको ६.०३%, बुद्धभूमि नेपालको ५.६९%, सुपर माई हाइड्रोपावरको ४.४०%, समाज लघुवित्तको ४.३९%, कुषि विकास बैंक डिबेन्चरको ४.०९%, सिद्धार्थ ग्रोथ सिमको ३.६९%, महिला लघुवित्तको ३.४३%, उन्नति सहकारीको ३.३० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स