एक लघुवित्तमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० अंक विन्दुमा आइपुगेको छ ।

आज ७८ लाख ५७ हजार कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १११ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिर्जनशील लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

उन्नति सहकारीको ७.५२%, युनाइटेड अजोड इन्स्योरेन्सको ५.६९%, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५५%, एसियन लाइफ इन्स्योरेन्सको ५%, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको ४.८०%, इष्र्टन हाइड्रोपावरको ४.३१%, सपोर्ट माइक्रो फाइनान्सको ४.१७%, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.०२%, मुक्तिनाथ कृषि कम्पनीको ३.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स