काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५.६३ अंकले बढेर १९६६.२३ अंक विन्दुमा आइपुगेको छ ।
आज ७० लाख ५८ हजार कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११५ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, ओरियन्टल होटलको ८.४६%, सिटी होटलको ७.९९%, सोल्टी होटलको ७.४१%, तारागाँउ रेजेन्सीको ६.५६%, नेपाल बैंकको ५.९१%, नारायणी डेभलपमेन्ट बैंकको ५.७५%, चन्द्रगिरी हिल्स्को ५.६२%, कालिन्चोक दर्शनको ५.०६%, समाज लघुवित्तको ४.०९%, माथिलो मैलुङ खोलाको ४.०८ प्रतिशतले सेयर मूल्य बढेको छ ।