हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टको लाभांश घोषणा

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

जसअनुसार २०७८ असार मसान्तसम्म सञ्चित रहेको वितरणयोग्य नाफा तथा जगेडा कोषबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ०.४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।

सेयरधनीले उक्ता लाभांश सरकारको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स