यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५३ लाख ४४ हजार कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २११ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, खानीखोला हाइड्रोपावरको ७.९४%, पोखरा फाइनान्सको ६.२१%, एनआईसी एसिया ग्रोथ फण्डको ५.७१%, मध्य भोटेकोशीको ५.७०%, पिपल्स् पावरको ५.५९%, जोशी हाइड्रोपावरको ४.५१%, माईखोला हाइड्रोपावरको ४.३०%, आईसीएफसी फाइनान्स डिभेन्चरको ४.२४%, सिद्वार्थ इक्विटी फण्डको ३.५६%, गुणवील फाइनान्स डिभृेन्चरको ३.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स