प्रभु केबलकारले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडौं । प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीले लुम्बिनीमा सिद्धार्थ केबलकार, रामेछापमा खाँडादेवी केवलकार र सिन्धुलीमा सिद्धबाबा केबलकार निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स