एक कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एसबीएल डिभेन्चरको २०८९ को ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

गोर्खाज फाइनान्सको ९.९६%, सिभिल बैंक डिभेन्चरको ८.१९%, ग्रीन डेभलपमेन्ट बैंकको ५.०२%, दिब्यश्वरी हाइड्रोपावरको ४.०४ प्रतिशत लगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स