यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ अंक विन्दुमा आइपुगेको छ ।

आज ७२ लाख २३ हजार कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८४ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माछापुच्छ्रे डिभेन्चरको ७.०९%, मेन्छियाम हाइड्रोपावरको ७.०५%, मिड सोलु हाइड्रोपावरको ५.९३%, सिर्जनशील लघुवित्तको ४.६१%, मानुषी लघुवित्तको ४.४७%, सीवाईसी लघुवित्तको ४.२३%, माउन्टेन हाइड्रोको ३.८१%, हिमालयन हाइड्रोपावरको ३.१९%, ग्रीन डेभलपमेन्ट बैंकको ३.७८%, युनाइटेड दिब्यश्वरी हाइड्रोपावरको २.५९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स