पाँच कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १२ लाख कित्ता सेयर ४ अर्ब २५ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९० वटा कम्पनीको सेयर मूल्य बढ्दा ४८ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुराँस लघुवित्तमा १०%, मानुषी लघुवित्तमा ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

वीन नेपाल लघुवित्तको ९.७४%, दोल्ती पावरको ९.५५%, सबैको लघुवित्तको ९.०२%, उन्नति सहकारी लघुवित्तको ८.७४%, एनआईसी एसिया सेलेक्ट फण्डको ७.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स