नेप्सेको चढाई कायममै, करोबार रकम पनि बढ्न थाल्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५५.५ अंकले बढेर २८३७.६१ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेको छ ।

आइतबार २३२ कम्पनीका सेयर ८१ हजार ९५३ पटक करोबार भएको छ । १ करोड ३८ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ उपसमूह बाहेक अन्य सबै उपसमूह बढेका छन् । बैंकिङ उपसमूह २.९६ अंकले घटेको छ । नन् लाइफ इन्स्योरेन्स ६०३.०३ अंकले बढेको छ ।

८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स