सर्वोत्तम सिमेन्टमा सर्किट लाग्ने क्रम जारी, अन्य कसको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक १०.८३ अंकले घटेर २०३०.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ६७ हजार कित्ता सेयर २ अर्ब २३ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सर्वोत्तम सिमेन्टको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

हिमालयन ८०–२० को ९.९३%, इष्टर्न हाइड्रोपावरको ७.२४%, पिपल्स् पावरको ५.२२%, बलेफी हाइड्रोपावरको ४.२७%, कुमारी धनवृद्वि योजनाको ४.०९%,मकर जितुमाया हाइड्रोपावरको ३.९६%, धौलागिरी लघुवित्तको ३.८९%, एशियन हाइड्रोपावरको ३.४३%, नबिल ब्यालेन्स फण्डको ३.४० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स