सेबोन अध्यक्षको सर्ट लिष्टिङ भरसक आजै, टप ५ को को ?

काठमाडौं । नेपाल धितोपत्रको बोर्डको अध्यक्षका लागि अस्ति बुधबारअन्तिम दिनसम्म १९ जनाको आवेदन परेको छ । आवेदक दिएका १९ मध्ये ५ जनाको सर्ट लिष्टिङ भरसक आजै गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । हिजो मन्त्रालयमा अवेरसम्म भएको छलफलमा सम्भावित ५ जनाको नाम टुंगाइएको बुझिएको छ । नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक … Continue reading सेबोन अध्यक्षको सर्ट लिष्टिङ भरसक आजै, टप ५ को को ?