दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनले कति कमाए ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १४ लाख ८३ हजार कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ । गुराँस लघुवित्तको ९.९२%, ग्रोखाज फाइनान्सको ८.०८%, कर्णली डेभलपमेन्ट बैंकको ७.७१%, समाज लघुवित्तको ७.२०%,मनकामना स्मार्ट लघुवित्तको ६.१७%, सबैको लघुवित्तको ४.५८%, उन्नति सहकारी लभुवित्तको २.९६%, जोशी हाइड्रोपावरको २.७४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स